दफा ६२
यसै ऐन बमोजिम हुने
यस ऐनमा लेखिए जति कुरामा यसै वमोजिम र अन्य कुरामा प्रचलित कानून बमोजिम हुनेछ।